आवेदन दिंदा सबै document हरु jpg/png/pdf format मा upload गर्नुपर्ने छ ।
अनुभवको पत्रसंग सुरु नियुक्ति पत्र अनिवार्य upload गर्नुपर्ने छ ।
युनिकोडमा भर्नुहोस भेनेको वाहेक सवै विवरण English मा भर्नुहोला ।
Esewa वालेटमा दरखास्त दस्तुर तयार राख्ने ।
दस्तुर दाखिला नभएका आवेदन माथि कुनै कारबाही हुनेछैन ।
अन्य सूचना
पदपूर्ति समितिको वेवसाइटमा online application लिङ्कमा Click गरेपछि आफुले चाहेको पदमा दरखास्त दिन सकिनेछ । आवेदकको account नभएको खण्डमा Registration गर्नु पर्नेछ।
Registration गर्दा आवेदनकर्ताहरुलाई अनिवार्य आफ्नो व्यक्तिगत इमेल र फोन नं. मात्र प्रयोग गर्नुहुन अनुरोध छ । यसपछिका सबै सूचनाहरू यहि ईमेल र फोनमार्फत दिइने छ ।
Email Address लाइ नै User IDको रुपमा प्रयोग गर्नु पर्नेछ। आफ्नो पासवर्ड आफुसंग सुरक्षित राख्नु पर्नेछ।
User ID र Password प्रयोग गरी आफुले भर्ने फारममा प्रवेश गर्न सकिन्छ ।
Vacancy List बाट आफुले दरखास्त दिने विज्ञापन र पदमा Apply बटनमा Click गर्नुहोस् ।
एक भन्दा बढी विज्ञापनमा दरखास्त दिन सकिने छ तर एउटै विज्ञापनमा डबल दरखास्त दिन सकिनेछैन ।
* लगाएका सबै फिल्डमा भर्नुपर्ने छ ।
आवेदन ३ चरणको रहेको छ : व्यक्तिगत विवरण, शैक्षिक तथा अनुभवको विवरण र डकुमेन्ट अपलोड तथा स्व:घोषणा ; कुनै चरणमा विवरण दाखिला गरेपछि राम्रोसंग रुजु गरी अर्को चरणमा जानु पर्दछ।
फारम भरे'पछि दरखास्त दस्तुर "Pay Now" मा क्लिक गरी Esewa मार्फत भुक्तानी गर्नुहोला। भुक्तानी भएको confirmation sms मार्फत प्राप्त गर्नुहोस।
भुक्तानी भैसकेको रकम फिर्ता हुने छैन ।
लिखित परीक्षा हुनुभन्दा केही दिन अघि मात्र आफ्नो login portal बाट प्रबेशपत्र Print गर्न सकिने छ ।
Please use Computer for better experience.
कृपया फारम भर्नको लागी कम्प्युटरको प्रयोग गर्नुहोला।