Please use Computer for better experience.
कृपया फारम भर्नको लागी कम्प्युटरको प्रयोग गर्नुहोला।
Choose The Category
Teacher Staff

Vacancy for open Competition

Sn. विज्ञापन नं. विज्ञापन मिति अन्तिम मिति दोब्बर दस्तुर सहित सेवा/समूह श्रेणी पद विवरण Action
1
2082-09-25 2082-10-28 2082-11-06 प्रशासन/प्रशासन अधिकृत तृतीय सहायक निर्देशक
  • नेपाली नागरिक भएको ।
  • मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सोसरहको उपाधि हासिल गरेको ।
  • १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको तर महिलाको हकमा ४० वर्ष ननाघेको ।
  • भविष्यमा विश्वविद्यालय सेवा वा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नगरिएको ।
  • अन्य योग्यता पदपूर्ति समितिले जारी गरेको पदपूर्ति सम्बन्धी विनियममा व्यवस्था भए बमोजिम हुनेछ ।
Submission Date Exceeded
2
2082-09-25 2082-10-28 2082-11-06 प्रशासन/आर्थिक अधिकृत तृतीय सहायक निर्देशक
  • नेपाली नागरिक भएको ।
  • मान्यताप्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषय लिई स्नातक तह वा सोसरहको उपाधि हासिल गरेको ।
  • १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको तर महिलाको हकमा ४० वर्ष ननाघेको ।
  • भविष्यमा विश्वविद्यालय सेवा वा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नगरिएको 
  • अन्य योग्यता पदपूर्ति समितिले जारी गरेको पदपूर्ति सम्बन्धी विनियममा व्यवस्था भए बमोजिम हुनेछ ।
Submission Date Exceeded
3
2082-09-25 2082-10-28 2082-11-06 प्रशासन/सूचना प्रविधि अधिकृत तृतीय सहायक निर्देशक
  • नेपाली नागरिक भएको ।
  • मान्यताप्राप्त शिक्षण संस्थाबाट सूचना प्रविधि विषय लिई स्नातक तह वा सोसरहको उपाधि हासिल गरेको ।
  • १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको तर महिलाको हकमा ४० वर्ष ननाघेको ।
  • भविष्यमा विश्वविद्यालय सेवा वा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नगरिएको ।
  • अन्य योग्यता पदपूर्ति समितिले जारी गरेको पदपूर्ति सम्बन्धी विनियममा व्यवस्था भए बमोजिम हुनेछ ।
Submission Date Exceeded
4
2082-09-25 2082-10-28 2082-11-06 प्रशासन/प्रशासन प्रथम मुख्य सहायक
  • मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सोसरहको उपाधि हासिल गरेको ।
  • १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको तर महिलाको हकमा ४० वर्ष ननाघेको ।
  • भविष्यमा विश्वविद्यालय सेवा वा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नगरिएको ।
  • अन्य योग्यता पदपूर्ति समितिले जारी गरेको पदपूर्ति सम्बन्धी (कार्य संचालन) निर्देशिका मा व्यवस्था भए बमोजिम हुनेछ।
Submission Date Exceeded
5
2082-09-25 2082-10-28 2082-11-06 प्रशासन/प्रशासन द्वितीय कार्यालय सहायक
  • मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सोसरहको उपाधि हासिल गरेको ।
  • १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको तर महिलाको हकमा ४० वर्ष ननाघेको ।
  • भविष्यमा विश्वविद्यालय सेवा वा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नगरिएको ।
  • अन्य योग्यता पदपूर्ति समितिले जारी गरेको पदपूर्ति सम्बन्धी विनियममा व्यवस्था भए बमोजिम हुनेछ ।
Submission Date Exceeded
6
2082-09-25 2082-10-28 2082-11-06 प्रसाशन/ आर्थिक द्वितीय कार्यालय सहायक
  • नेपाली नागरिक ।
  • मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सोसरहको उपाधि हासिल गरेको ।
  • १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको तर महिलाको हकमा ४० वर्ष ननाघेको ।
  • भविष्यमा विश्वविद्यालय सेवा वा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नगरिएको ।
  • अन्य योग्यता पदपूर्ति समितिले जारी गरेको पदपूर्ति सम्बन्धी विनियममा व्यवस्था भए बमोजिम हुनेछ ।
Submission Date Exceeded

Vacancy for internal Competition

Sn. विज्ञापन नं. विज्ञापन मिति अन्तिम मिति दोब्बर दस्तुर सहित सेवा/समूह श्रेणी पद विवरण Action
1
2082-09-25 2082-10-28 2082-11-06 प्रशासन/प्रशासन अधिकृत तृतीय सहायक निर्देशक
  • लुम्बिनी बौद्ध विश्वविद्यालय सेवा सम्बन्धी नियमावली २०७४ को नियम १२ बमोजिमको मापदण्ड पूरा भएको ।
  • स्नातक तह वा सोसरह उत्तीर्ण गरेको ।
Submission Date Exceeded
2
2082-09-25 2082-10-28 2082-11-06 प्रशासन प्रथम मुख्य सहायक
  • लुम्बिनी बौद्ध विश्वविद्यालय सेवा सम्बन्धी नियमावली २०७४ को नियम १२ बमोजिमको मापदण्ड पूरा भएको ।
  • स्नातक तह वा सोसरह उत्तीर्ण गरेको ।
Submission Date Exceeded

Vacancy for promotion

Sn. विज्ञापन नं. विज्ञापन मिति अन्तिम मिति दोब्बर दस्तुर सहित सेवा/समूह श्रेणी पद विवरण Action
1
2082-09-25 2082-10-28 2082-11-06 प्रशासन/प्रशासन अधिकृत तृतीय सहायक निर्देशक
  • लुम्बिनी बौद्ध विश्वविद्यालय सेवा सम्बन्धी नियमावली २०७४ को नियम १२ बमोजिमको मापदण्ड पूरा भएको ।
  • स्नातक तह वा सोसरह उत्तीर्ण गरेको 
Submission Date Exceeded
2
2082-09-25 2082-10-28 2082-11-06 प्रशासन/आर्थिक अधिकृत तृतीय सहायक निर्देशक
  • लुम्बिनी बौद्ध विश्वविद्यालय सेवा सम्बन्धी नियमावली २०७४ को नियम १२ बमोजिमको मापदण्ड