Lumbini Buddhist University Recruitment Committee

लुम्बिनी बौद्ध विश्वविद्यालय पदपूर्ति समितिको विज्ञापन नं. ०२/०१/०२ (करार सेवा) सिभिल इन्जिनियर पदको माग संख्या १ (एक) का लागि मिति २०८२।०३।२९ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित २ (दुई) जना उम्मेद्वारहरुको सम्पूर्ण मूल्याङ्कन र अन्तर्वार्ताको औषत अंकसमेतको कुल प्राप्ताङ्कको आधारमा देहायबमोजिमको योग्यताक्रम कायम हुन आएकाले निजहरुलाई करार सेवामा सिभिल इन्जिनियर पदमा नियुक्तिको लागि कार्यकारी परिषद्मा सिफारिस गर्ने गरी मिति २०८२।०३।२९ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

बिस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस ।

लुम्बिनी बौद्ध विश्वविद्यालय पदपूर्ति समितिबाट लिइएको देहायका विज्ञापनमा सम्मिलित उम्मेद्वारमध्ये देहायका रोल नं. तथा नाम थर भएका उम्मेद्वारहरु लिखित परीक्षामा उत्तीर्ण भएकाले पदपूर्ति समितिको मिति २०८२।०३।२८ को निर्णयानुसार अन्तर्वार्ताका लागि छनौट भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

बिस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस ।

लुम्बिनी बौद्ध विश्वविद्यालय पदपूर्ति समितिबाट करार सेवामा पदपूर्ति गरिने सह–प्राध्यापक र सिभिल इन्जिनियर पदमा आवेदन दिएका देहायबमोजिमका उम्मेद्वारहरुको दरखास्त प्रारम्भिक छनौटमा स्वीकृत भईसंक्षिप्त सूचिमा सूचिकृत हुन सफल भएको जानकारीसहित निम्नबमोजिमको मिति, समय र स्थानमा परीक्षा गर्नेनिर्णय भएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

बिस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस ।