001/083/084
उप-प्राध्यापक - चिनियाँ भाषा (कन्फ्युसियस इन्स्टिच्युट)
उप-प्राध्यापक · कन्फ्युसियस इन्स्टिच्युट
Job Description
लुम्बिनी बौद्ध विश्वविद्यालयलाई कन्फ्युसियस इन्स्टिच्युटका लागि प्राप्त अनुदानबाट तपसिलको विषय र पदमा खुल्ला प्रतियोगिताद्वारा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आव्हान गरिन्छ। म्याद नाघी प्राप्त हुन आएका र रीत नपुगेका दरखास्त उपर कुनै कारबाही हुनेछैन।
Required Qualification
१. २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको । २. जुनसुकै विषयमा स्नातकोत्तर तह कम्तिमा द्वितीय श्रेणीमा उत्तीर्ण गरेको । ३. चिनियाँ भाषा परीक्षण परीक्षामा HSK Level 5 हासिल गरेको ।
Additional Requirements
माग संख्या: खुला ३ जना, महिला १ जना, आदिवासी १ जना, मधेशी १ जना (जम्मा ६ जना)। सेवा सुविधा:कन्फ्युसियस इन्स्टिच्युट सञ्चालन सम्बन्धी विनियम, २०८२ अनुसार करारनामामा तोकिएबमोजिम।
Application Instructions
परीक्षा किसिम: लिखित, अन्तर्वार्ता, कक्षा अवलोकन। आवेदन दस्तुर रु. ५,०००।- (समावेशी पदमा थप रु. १,०००।-)। दस्तुर एभरेष्ट बैंक, लुम्बिनी शाखामा रहेको खाता नं. ०४१००१०५२००३१२ मा जम्मा गरी भौचर अनलाइन पेश गर्नुपर्ने। दोब्बर दस्तुर तिरी थप म्याद: 2026-09-06 (२०८३ भदौ २१ गते) सम्म।
Remarks
सम्पर्क फोन: ०७१-४०४०८८, इमेल: [email protected]
Vacancy Procedure Documents
Documents
- Academic Document (PDF, JPG, or PNG)
- Vacancy Specific Document (Certification/Proof), if applicable (PDF, JPG, or PNG) — optional
- CV (PDF, JPG, or PNG)
- Bank Voucher (PDF, JPG, or PNG)